Thursday, September 15, 2011

केहि सेन्र्यूहरु

केहि सेन्र्यूहरु

नेता को बानी
मन पर्‍यो मलाई
पछाडि बाट

खै अधिकार
जनता हरु लाई
गणतन्त्रमा

गर्छन कि त
यसपाली यिनले
हेर्न बाँकी छ

हजारौं मरे
जनताको नाममा
शहिद भए

देशको माटो
आमाको माया जस्तै
अमुल्य हुन्छ
अज्ञात पाल्पाली

No comments:

Post a Comment