Sunday, November 29, 2015

मुक्तक : -- अलि अलि पिउने गर्छु

मुक्तक 
अलि अलि पिउने गर्छु जब तिम्ले सताउछौ !
हुन्न आखिर भेट हाम्रो किन याद पठाउछौ !!
नपठाउ भो अब देखि मुटु दुख्ने यादहरु
भनी देउ प्रेमपीडा कैले देखि घटाउछौ .!!!

अज्ञात पाल्पाली