tag:blogger.com,1999:blog-62146967710068146442024-03-13T07:55:49.994-07:00पाल्पालीका कथा ब्यथा unknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.comBlogger158125tag:blogger.com,1999:blog-6214696771006814644.post-90511865871787186482016-08-06T03:45:00.003-07:002016-08-06T03:45:50.663-07:00म फूल बनी दिन्छु
छोटो कविता
हुरी बतासको चपेटामा परे पनि परूँअसिनाले चुटे पनि चुटोस खडेरीले सुकाएरै मारे नि मारोस स्वार्थीले चुमेर छोडे पनि छोडोस भगवान कै नाममा मेरो हत्या भए नि होसवा ढुङ्गे देउता कै नाममा होससाचो प्रेम वा झुटो प्रेम प्रस्तावमा लगियोस तर म चुपचाप निश्वार्थ सुवास दिन्छु म फूल बनी दिन्छु
@ अज्ञात पाल्पाली
unknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com1tag:blogger.com,1999:blog-6214696771006814644.post-62798167501983330982016-08-06T03:43:00.000-07:002016-08-06T03:43:51.721-07:00कागलाई बेल
छोटो कविता
कागलाई बेल पाके जस्तै छ
मलाई मेरो देशको राजनीति
फेरी फेरिएछ सरकार
गठबन्धन जोडे उनैले
गठबन्धन तोडे उनैले
फेरी अर्कै गठबन्धन जोडे उनैले
अब फेरी तोड्छन् कुनै दिन उनैले
भन्नुस कहाँ निर रमाउनु
के सम्झेर खुशियाली मनाउनु
दशकौं यस्तै चली रहेछ
कति मानी रहनु बिस्मात पनि
त्यसैले कागलाई बेल पाके जस्तै भयो
न हर्ष भो न बिस्मात ....unknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-52903683081114618942016-05-01T00:49:00.001-07:002016-05-01T00:49:58.107-07:00कविता - पसिनाको मूल्य र महत्व
कविता - पसिनाको मूल्य र महत्व
म एक श्रमिक हुँ श्रम बजारमा पसिना बेच्ने ...पैसा कमाउछु म पसिना बेचेर मेरो पसिनाको थोपा थोपाको मूल्य छ तर अफसोस कहिले मैले मेरो पसिनाको मूल्य पाईन खै मेरो पसिनाको मूल्य र महत्व ?खै मेरो मेहनत र इमान्दारीताको महत्व ?किन बुझ्दैनौ साहु जी एक श्रमिकको मूल्य र महत्व
बुझ्छौ त केवल उत्पादित सामानको मूल्य अनि बुझ्छौ त्यस बाट आउने फाईदाको मूल्य तर अह कहिले unknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-14454400916226506442016-01-03T04:10:00.000-08:002016-01-03T04:10:30.288-08:00गजल : - आफ्नै मुटु दुखी दिदा
गजलआफ्नै मुटु दुखी दिदा, मरुँ मरुँ जस्तो लाग्छ आफै भित्र काल बिष, भरुँ भरुँ जस्तो लाग्छ आफ्नै मान्छे पराई भए, आफ्नै ठाउँ बिरानो भोबरु बास अन्त कतै सरुँ सरुँ जस्तो लाग्छआफै भित्र काल बिष, भरुँ भरुँ जस्तो लाग्छतिम्रो सामु फूल जून, फिक्का फिक्का लाग्छ सबैतिम्रै माया प्रित जालमा परुँ परुँ जस्तो लाग्छबरु बास अन्त कतै सरुँ सरुँ जस्तो लाग्छमग्मगाउदै फुल्नunknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-58650712463426947002016-01-03T04:04:00.000-08:002016-01-03T04:04:23.651-08:00कविता :- समय संगै म
कविता : - समय संगै म ऋतुको हिसाबले हराभरा हरियाली बसन्तमा जन्मिएको मान्छे हुँ म तर जीवनको कुरा गर्ने हो भने अलि बेग्लै छ मेरो जीवन कथा अलि बेग्लै छ मेरो पीडा अनि ब्यथा कहिले गृष्मको तातो तातो हावामा निसासियो मेरो जीवन उकुस मुकुस स्वासै फेर्न गार्हो जीवन मरणको दोसधमा रहेर प्रतिकुलतामा बाँच्नु पर्यो त कहिले आफै भित्र भित्र जलेर धुँवा धुँवा भएर उड्नु पर्यो जव जव बर्षादunknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-16633378329556842562015-12-25T17:03:00.001-08:002015-12-25T17:03:35.590-08:00मुक्तक :- अरु बिहानी के बिहानी
मुक्तक
अरु बिहानी के बिहानी आजको बिहानी पो शुभ बिहानी अरुको कहानी के कहानी तिम्रो मरो कहानी पो प्रेम कहानी तिमी संग बिताएका पलपलको याद छ कति मिठो हुन्छ तन दुई भए पनि यौटै हुन्छ मन, धड्कन अनि हाम्रो सिरानी
अज्ञात पाल्पाली
unknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-5479987379526367322015-12-25T16:54:00.000-08:002015-12-25T16:54:17.993-08:00मुक्तक :- मुखमा फूल दिलमा काँडा
# मुक्तक # कतै मुखमा फूल दिलमा काँडा हुने संग भेट हुन्छ पृय कतै मेरो दुखमा हाँस्ने सुखमा रुने संग भेट हुन्छ पृय बिचित्रको छ यो संसार पनि अचम्म लाग्छ कता कता कतै म जस्तै आँसु आँसुले मुख धुने संग भेट हुन्छ पृय
अज्ञात पाल्पाली
unknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-46688434942075326392015-11-29T02:00:00.000-08:002015-11-29T02:00:20.162-08:00मुक्तक : -- अलि अलि पिउने गर्छु
मुक्तक
अलि अलि पिउने गर्छु जब तिम्ले सताउछौ ! हुन्न आखिर भेट हाम्रो किन याद पठाउछौ !! नपठाउ भो अब देखि मुटु दुख्ने यादहरु भनी देउ प्रेमपीडा कैले देखि घटाउछौ .!!!
अज्ञात पाल्पाली
unknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-69564136869745356512015-08-01T05:01:00.000-07:002015-08-01T05:01:38.388-07:00मुक्तक :- - छैन गुनासो कसै संग
मुक्तक
छैन गुनासो कसै संग छ गुनासो आफै संग तिमीलाई हाँसो के दिउँ छैन हाँसो आफै संग बुझाउन पर्छ एकदिन माग्न आउने छ कोहि सम्हालेर राख्नु छ मैले यो नासो आफै संग
@ अज्ञात पाल्पाली #
unknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-32791297707113544402015-06-19T05:33:00.001-07:002015-06-19T05:33:29.088-07:00कविता :--- आँसु ऋतु
कविता :--- आँसु ऋतु मन भित्र अरु ऋतु भन्दा धेरै वर्षा ऋतु नै हुदो रै छ र यो प्रकृति ऋतु जस्तो आफ्नो समयमाआउने पनि हैन रै छ जति बेला पनि आउन सक्ने पलपल मै बद्लिन सक्नेकहिले खुशी हर्ष बनेर त कहिले दुख पीडा बनेर आउदो रै छ "आँसु"उही बर्षा को झरी जस्तै एकै छिन् घाम अनि फेरी पानी तेसैले भन्न मन लाग्छ वर्षा ऋतु यानी कि आँसु ऋतु अज्ञात पाल्पाली
unknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-9296193763463518382015-06-17T17:48:00.003-07:002015-06-17T17:48:48.369-07:00साउण्ड क्लाउडमा म https://soundcloud.com/309948764unknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-68682004891641982402015-06-10T19:25:00.000-07:002015-06-10T19:25:18.918-07:00गिती कथा ( छिट्टै फर्की आउनेछु सानु )
गिती कथा ( छिट्टै फर्की आउनेछु सानु )
मेरी प्राण प्यारी सानु असिम प्यारका साथमा अविरल मायाका लहरहरु सम्झनाले पलपल सताएको कुरा यो गीतिकथा माध्यम बाट सुनाउदैछु आशा लीएको छु पक्कै पनि सुन्ने छौ र मेरो वास्तविक यथार्थ बुझेर म माथिको बिश्वास कायम राख्ने छौ /
..... प्रिय सानु तिमीलाई मैले सधै साथ दिन्छु कहिले एक्लै हुन दिने छैन भनेर कसम खाएकै हो मैले तर यो कसम पुरा गर्न सकिन र टाढा हुन&unknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-40292850468252435922015-04-22T15:10:00.000-07:002015-04-22T15:10:45.133-07:00कविता- मेरो माया र मलाई
कविता- मेरो माया र मलाई
एउटा कसैले
नाजायज सम्बन्ध बाट
जन्माएर एकान्तमा कतै
फाली दिएको बच्चा जस्तो
एक नाबालक अनाथ जस्तै
मेरो माया र म
झरी परेको बेला
ममताको प्रतिक्षामा हुन्छु
तेही अबोध बालक जस्तै
म न बोल्न सक्छु न केहि गर्न
चुपचाप आखाँहरु डुलाई रहन्छु
कतै साथ र माया पाउछु कि भनी
असफल भए मेरा नजरहरु
कम्जोर हुन्छन मेरा बिश्वासहरु
तर पनि अझै पाउँछु कि भन्ने
unknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-83033897317915573612014-07-03T06:14:00.001-07:002014-07-03T06:14:24.450-07:00गीत : --तिम्रै याद आई रहोस्......गीत
जति गार्हो भए पनि तिम्रै याद आई रहोस्
जति टाढा भए पनि तिम्रै मायाँ लागी रहोस्
संसार कै सबै भन्दा प्यारो मान्छे खास तिमी
कहिल्यै न मेटिने पिरतीको प्यास तिमी
पिउन नै न पाए नि तिम्रै प्यास जागी रहोस
जति टाढा भए पनि तिम्रै मायाँ लागी रहोस्
जति गार्हो भए पनि तिम्रै याद आई रहोस्
जति टाढा भए पनि तिम्रै मायाँ लागी रहोस्
भिड होस् या एकान्तमा तिम्रै बारे सोची र'न्छु
यतै कतै छौ कि भनी जता ततै खोजी unknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-37597125613062925692014-07-03T06:12:00.000-07:002014-07-03T06:12:01.562-07:00गीत : --- भुल्न पनि सक्दिन मगीत
सम्झी रा छु गार्हो भा छ भुल्न पनि सक्दिन म
सक्छु बरु पुरै जूनी तिमीलाई पर्खिन म
सारा कुरा मन्जुर छ तिमी मेरो हुन्छौ भने
हृदय मै रोपी दिन्छु यदि तिमी फुल्छौ भने
न सक्ने नै भएँ आखिर तिमी देखि तर्किन म
सक्छु बरु पुरै जूनी तिमीलाई पर्खिन म
सम्झी रा छु गार्हो भा छ भुल्न पनि सक्दिन म
सक्छु बरु पुरै जूनी तिमीलाई पर्खिन म
संसार कै सुखी हुन्थें तिमी संगै बाँच्न पाए
यहि धर्ती स्वर्ग बन्थ्यो हामी unknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-1059229882815821532014-02-01T17:24:00.003-08:002014-02-01T17:24:24.579-08:00गजल : -- काफिया के हो ?
काफ़िया के हो ?
काफियालाई तुकान्त पनि भनिन्छ र यो मतलामा रदीफ़भन्दा अगाडि मिसरा-ए-उला र मिसरा-ए-सानीमा जम्मा दुई पटक प्रयोग हुन्छ र अन्य शेरहरुमा मिसरा -ए-सानीमा एक पटक रदीफ अघि प्रयोग हुन्छ । काफिया तब हम-काफ़िया हुन्छन् जब ती दुईमा कुनै स्वर साम्यता हुन्छ या स्वर-व्यञ्जन साम्यता हुन्छ।
काफियाका नियम बारे धेरै बहस भएका छन् । तर काफियामा यति स्वतन्त्रता छ कि नबुझेर मात्रै काफियामा हामी unknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-13043798525984654182013-12-24T04:26:00.000-08:002013-12-24T04:26:43.323-08:00" तियाली " संक्षिप्त परिचय -महादेव अधिकारी
"तियाली" बारे संक्षिप्त परिचय।
मनका कुरा लेखेर ब्यक्त गर्ने
भाषिक तरिकालाई साहित्य
भनिन्छ। लिपिबद्ध भएर प्रकाशन
भएपछि त्यो रचना बन्छ। सुन्दर र
राम्रो रचना सिर्जना गर्नको लागि रचना कलाको ज्ञान
आवस्यक हुन्छ।
त्यसको आवस्यक तत्व हो
विचारमा गहिराई,
वर्णविन्यसमा शुद्धता,
लेखाईमा कुशलता,
प्रस्तुतिमा चमत्कार पूर्ण
नविनताका साथै वैज्ञानिकता,
शैली, मधुरता, र विकृति,
विसङ्गति, अन्धपरम्परा रunknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-66739174078077897202013-12-05T03:38:00.001-08:002013-12-05T03:38:11.540-08:00कविता : - कसम पिरतीको .......
"कसम पिरतीको "
मेरी प्राण प्यारी मेरो मुटुको धड्कन
म पिर , ब्यथा र बेदनाले
जतिनै छट्पटिएको किन न हुँ
त्यसको असर तिमीलाई
कत्ति पनि पर्न दिने छैन
कसम पिरतीको
मेरो हासो खुशी मेरो जीवन
मेरो मन प्रतिकुल परिस्थितिले
भित्र भित्रै जलेर खरानी किन नहोस
म त्यसको राप तिमीलाई पर्न दिन्न
प्राण रहेसम्म माया नै माया दिनेछु
कसम पिरतीको
सुख दु :खमा साथ दिने हे मन
म जीवन जिउने क्रममा
दु:खका आँधी वेरी नै किन न unknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-25427278461969558662013-11-07T06:17:00.000-08:002013-12-05T03:40:01.000-08:00मुक्तक.........रमाउनु है दिदी !मुक्तक
यौटा भाई नभए नि रमाउनु है दिदी !
अरु भाई संगै तिहार मनाउनु है दिदी !!
बिरानीमा छु म आज सम्झना छ धेरै
प्रदेशीलाई आशिर्बाद पठाउनु है दिदी !!!
अज्ञात पाल्पाली unknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-11262795061929255372013-06-08T17:17:00.000-07:002013-06-08T17:17:09.764-07:00गजल - नासो फिर्ता पठाई दिनु unknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-31411074521757471952013-06-08T17:11:00.000-07:002013-06-08T17:11:51.448-07:00 गजल - कामना छ पाल्पालीको unknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-64556835574917886702013-02-09T06:18:00.000-08:002013-02-09T06:18:34.436-08:00गजल ++<>++ निर्मोहीले unknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-50800190157458195222013-01-20T06:11:00.000-08:002013-01-20T06:11:08.553-08:00गजल -<>- म अज्ञात unknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-7608455132397733172012-07-24T05:14:00.001-07:002012-07-24T05:14:22.966-07:00गजल ----- नदेखेकै बेस भयोunknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0tag:blogger.com,1999:blog-6214696771006814644.post-55093492798877622472012-06-23T20:22:00.000-07:002013-11-07T06:34:25.521-08:00गजल -- .......पनि राजी छु मगजल
भन तिम्ले जस्तै दु:ख गर्न पनि राजी छु म
पारे पार तिम्रै जाल्मा पर्न पनि राजी छु म
मेरो माया लाग्छ भने बिन्ती गर्छु तिमीलाई
आउ लिन सयौं खोली तर्न पनि राजी छु म
साथ दिए सधैं भरी मुटु भित्र माया साँच्दै
त्यै डालीमा फूली फेरी झर्न पनि राजी छु म
यदि तिम्ले शँका गरे मेरो चोखो मायालाई,
देह त्याग्दै आफ्नै प्राण हर्न पनि राजी छु म
बाँचा गर्छु जूनी जूनी संगै बाँच्ने संगै हाँस्ने
मर्नै पर्छ unknownpalpalihttp://www.blogger.com/profile/03755825912240689676noreply@blogger.com0