Saturday, August 1, 2015

मुक्तक :- - छैन गुनासो कसै संग

मुक्तक 

छैन गुनासो कसै संग छ गुनासो आफै संग
तिमीलाई हाँसो के दिउँ छैन हाँसो आफै संग
बुझाउन पर्छ एकदिन माग्न आउने छ कोहि
सम्हालेर राख्नु छ मैले यो नासो आफै संग
@ अज्ञात पाल्पाली  #