Thursday, November 7, 2013

मुक्तक.........रमाउनु है दिदी !

मुक्तक

यौटा भाई नभए नि रमाउनु है दिदी !
अरु भाई संगै तिहार मनाउनु है दिदी !!
बिरानीमा छु म आज सम्झना छ धेरै
प्रदेशीलाई आशिर्बाद पठाउनु है दिदी !!!

अज्ञात पाल्पाली