Wednesday, August 24, 2011

गजल

गजल

म हुँ गजल्कार
उहाँ कलाकार

यस्तो त्यस्तो भन्दै
भन्नु नै बेकार

आत्म उस्तै हुन्छ
यौटै हो प्रकार
 
खै त संबिधान
नेपाल् सरकार

ब्यर्थै भो यिनको
जय जयकार 

No comments:

Post a Comment