Friday, December 25, 2015

मुक्तक :- मुखमा फूल दिलमा काँडा

# मुक्तक #
कतै मुखमा फूल दिलमा काँडा हुने संग भेट हुन्छ पृय
कतै मेरो दुखमा हाँस्ने सुखमा रुने संग भेट हुन्छ पृय
बिचित्रको छ यो संसार पनि अचम्म लाग्छ कता कता
कतै म जस्तै आँसु आँसुले मुख धुने संग भेट हुन्छ पृय

अज्ञात पाल्पाली 

No comments:

Post a Comment